Skip to main content

Web surfer internet company लाई धन्यवाद

मेघौली पर्यटन महोत्सव २०७६ फाल्गुन १८देखि २४सम्म हुने कार्यक्रममा साथ दिदै web surfer internet company ले आजकै मिति वाट महोत्सव अवधिभर मेघौली पर्यटन महोत्सवक को सचिवालय तेलौली क्लवघरमा निशुल्क ईन्टरनेट सेवा प्रदान गरिदिएको साथै मेघौली पर्यटन महोत्सव स्थल मा नै टावर जडान प्रत्यक्ष प्रसारण को लागि ईन्टरनेट प्रदान पनि निशुल्क गर्ने प्रतिबद्धता गर्नु भएको मा websurfer ईन्टरनेट प्रा.लि लाई मेघौली पर्यटन महोत्सव मूल समारोह समिति हार्दिक आभार प्रकट गर्दछ।

Comments