Skip to main content

Posts

कोरोना भगाउन घाममा आफ्नै वारीमा काम गर्दै

Recent posts

Ecopark at Chitwan and Mud Fight

Bishnu's Farming/gardening tools from Nepal

Bishnu's Farming/gardening tools from Nepal

५ मेघौली महोत्सव चितवन मा दुर्गेश थापा ले गरे यस्तो बवाल

Web surfer internet company लाई धन्यवाद

मेघौली पर्यटन महोत्सव  २०७६ फाल्गुन १८देखि २४सम्म हुने कार्यक्रममा साथ दिदै web surfer internet company ले आजकै मिति वाट महोत्सव अवधिभर मेघौली पर्यटन महोत्सवक को सचिवालय तेलौली क्लवघरमा निशुल्क ईन्टरनेट सेवा प्रदान गरिदिएको साथै मेघौली पर्यटन महोत्सव स्थल मा नै टावर जडान प्रत्यक्ष प्रसारण को लागि ईन्टरनेट प्रदान पनि निशुल्क गर्ने प्रतिबद्धता गर्नु भएको मा websurfer ईन्टरनेट प्रा.लि लाई मेघौली पर्यटन महोत्सव मूल समारोह समिति हार्दिक आभार प्रकट गर्दछ।

हार्दिक अनुरोध ।

हार्दिक अनुरोध । सम्पूर्ण मेघौली वासी(भरतपुर २७,२८)आमा समूहहरु, दिदिवहिनी समूहहरु, युवा क्लव, वाल क्लव, टोलसुधार सदस्यहरुमा यो विनम्र निेवेन छ कि  हामी मेघौलीवासीहरु मेघौलीको मुहार परिवर्तन फेर्न ५ औ मेघौली पर्यटन महोत्सव मार्फत अगाडि वढ्दैछौ त्यसैले सवैको साथ र सहयोग त्यतिकै आवश्यक परेकोले आ आफ्नो क्षेत्रवाट सहयोग गर्नुहुनेछ र ५ औ मेघौली पर्यटन महोत्सव मुलसमारोह समितिमा सहभागी वनी सहयोग गर्नुहुनेछ भन्ने आशा व्यक्त गर्दछौ । ५ औ मेघौली पर्यटन महोत्सव मुलसमारोह समिति