हार्दिक अनुरोध ।
सम्पूर्ण मेघौली वासी(भरतपुर २७,२८)आमा समूहहरु, दिदिवहिनी समूहहरु, युवा क्लव, वाल क्लव, टोलसुधार सदस्यहरुमा यो विनम्र निेवेन छ कि हामी मेघौलीवासीहरु मेघौलीको मुहार परिवर्तन फेर्न ५ औ मेघौली पर्यटन महोत्सव मार्फत अगाडि वढ्दैछौ त्यसैले सवैको साथ र सहयोग त्यतिकै आवश्यक परेकोले आ आफ्नो क्षेत्रवाट सहयोग गर्नुहुनेछ र ५ औ मेघौली पर्यटन महोत्सव मुलसमारोह समितिमा सहभागी वनी सहयोग गर्नुहुनेछ भन्ने आशा व्यक्त गर्दछौ ।
५ औ मेघौली पर्यटन महोत्सव मुलसमारोह समिति

Comments
Post a Comment