Skip to main content

५ औं मेघौली पर्यटन महोत्सवको सचिवालयको उद्घाटन

आज मिती २०७६ माघ २३ गते ५ औं मेघौली पर्यटन महोत्सवको काम कारर्वाही सचालन गर्नको लागि सचिवालयको उद्घाटन श्री वाग्मती प्रदेशका सभासद श्री कृष्ण प्रसाद भूर्तेलज्यूले उद्घाटन गर्नुभयो । उक्त उद्घाटन पश्चात मेघौली पर्यटन महोत्सवको काम कारवाही शुरु भएको छ । उक्त महोत्सव सफल वनाउन विभिन्न समिति, उपसमितीहरु सक्रिय भएर लागेका छन् । 

Comments